विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी.
विहादी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम २०८२
जिल्ला प्रहरी कार्यालय, पर्वत र ईलाका प्रहरी कार्यालय हुवासको आयोजनामा मिति २०८२।०१।१४ गते सम्पन्न नागरिक सुनुवाई कार्यक्रम
विहादी गाउँपालिका र JCYCN, KANALLAN को समन्वयमा विहादी गाउँपालिकामा सञ्चालित दिवा खाजा तथा पोषण सम्बन्धी कार्यक्रमको अनुगमन तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न
"लागु औषध दुरुपयोग विरुद्ध लडौँ: रोकथाममा जोड दिऔँ"
विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ग्रहण गर्दै श्री हरि प्रसाद भुसाल साथमा अध्यक्षज्यू, उपाध्यक्षज्यू तथा कर्मचारीहरु
विहादी गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशनका झलकहरु
विहादी गाउँपालिकाको गाउँसभाको १२ औँ अधिवेशनका झलकहरु