विहादी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बाट सरुवा हुन लाग्नुभएका लेखापाल श्री गोविन्दप्रसाद भट्टरार्इको विदार्इ कार्यक्रमका केही झलकहरु मिति २०७५।०६।२४ गते
मिति: 10/11/2018 - 14:14
संविधान दिवस २०७५ को अवसरमा विहादी गाउँपालिकामा दिप प्रज्वलन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी तथा गाउँ कार्यपालिकाका कर्मचारी लगायत
मिति: 09/19/2018 - 21:52
बिहादी गाँउपालिका अन्तर्गत वडा वडामा योजना सम्झौता तथा पेश्की वितरण गर्ने क्रममा २०७४।११।१० गते वडा नं. ३ रानिपानिमा
मिति: 02/23/2018 - 13:09
२०७४।११।१० गते बिहादी गाँउपालिका वडा नं. ४ स्थित भुसालचोक देखी कालिगण्डकी लोकमार्ग सडकखण्डको अनुगमन गर्दै गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएत गाँउपालिकाका कर्मचारिहरु तथा उपभाेक्त्ताहरु
मिति: 02/23/2018 - 12:45