विहादी गाउँपालिका वडा नं. ५, उरामपोखराको, लामाचौर बाट सफल प्याराग्लाईडिङ्ग परिक्षण उडान गरिएको छ ।
विजया दशमी शुभ दिपावली नेपाल संवत् तथा छठ पर्व २०७५ को पावन अवसरमा सुख शान्ति ऐश्वर्य तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
कमलप्रसाद भुसाल
अध्यक्ष विहादी गाउँपालिका
तथा समस्त गाउँकार्यपालिकाको कार्यालय परिवार
विहादी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बाट सरुवा हुन लाग्नुभएका लेखापाल श्री गोविन्दप्रसाद भट्टरार्इको विदार्इ कार्यक्रमका केही झलकहरु मिति २०७५।०६।२४ गते
संविधान दिवस २०७५ को अवसरमा विहादी गाउँपालिकामा दिप प्रज्वलन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी तथा गाउँ कार्यपालिकाका कर्मचारी लगायत
बिहादी गाँउपालिका अन्तर्गत वडा वडामा योजना सम्झौता तथा पेश्की वितरण गर्ने क्रममा २०७४।११।१० गते वडा नं. ३ रानिपानिमा
२०७४।११।१० गते बिहादी गाँउपालिका वडा नं. ४ स्थित भुसालचोक देखी कालिगण्डकी लोकमार्ग सडकखण्डको अनुगमन गर्दै गाँउपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएत गाँउपालिकाका कर्मचारिहरु तथा उपभाेक्त्ताहरु
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4